- Home
- News
- General Notices
- NIC ASIA Equity Linked Investment Scheme को नियमित कारोबार सञ्चालन सम्बन्धी सूचना
Dec 1, 2025
एन आई सी एशिया बैंक लिमिटेड कोष प्रबद्र्धक तथा श्री एन आई सी एशिया क्यापिटल लिमिटेड योजना
व्यबस्थापक रही एन आई सी एशिया बंैक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दोश्रो खुलामुखी योजना
“एन आई सी एशिया इक्वीटी लिङ्गड इन्भेष्टमेण्ट स्किम (ELIS) को इकाईहरु मिति २०८२/०८/१५
(तद्अनुसार १ डिसेम्बर, २०२५) गतेदेखि एन आई सी एशिया क्यापिटल लिमिटेडको कार्यालय ट्रेड टावर
नेपाल, थापाथली, वडा नं. ११, काठमाण्डौ मार्फत नियमित खरिद/पुर्नरखरिद गर्न तथा क्क्ष्ए मा सहमागि
हुन मिल्ने व्यवस्था मिलाइएको व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
Latest Updates View All
-
17JulShrawan 1,2083_Regarding NID Update Online Based System
-
15JulCompletion of Personal Finance & Investment Masterclass
-
25JunBuddhabhumi Nepal Hydropower – IPO Refund Announcement
-
25Junआ. व. २०८३/०८४ मा क्यापिटललाई आवश्यक पर्ने वस्तु र सेवा आपूर्ति गर्ने फर्म/कम्पनीको सूचीकरण बारे सूचना।
-
24Junसुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समुहको शेयर बिक्रि गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना।
-
17JunINVITATION FOR SEALED TENDER Buddhabhumi Nepal Hydropower Company Limited


