NIC ASIA Equity Linked Investment Scheme को नियमित कारोबार सञ्चालन सम्बन्धी सूचना

  • Home
  • General Notices
  • NIC ASIA Equity Linked Investment Scheme को नियमित कारोबार सञ्चालन सम्बन्धी सूचना
01 Dec, 2025

एन आई सी एशिया बैंक लिमिटेड कोष प्रबद्र्धक तथा श्री एन आई सी एशिया क्यापिटल लिमिटेड योजना व्यबस्थापक रही एन आई सी एशिया बंैक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दोश्रो खुलामुखी योजना “एन आई सी एशिया इक्वीटी लिङ्गड इन्भेष्टमेण्ट स्किम (ELIS) को इकाईहरु मिति २०८२/०८/१५ (तद्अनुसार १ डिसेम्बर, २०२५) गतेदेखि एन आई सी एशिया क्यापिटल लिमिटेडको कार्यालय ट्रेड टावर नेपाल, थापाथली, वडा नं. ११, काठमाण्डौ मार्फत नियमित खरिद/पुर्नरखरिद गर्न तथा क्क्ष्ए मा सहमागि हुन मिल्ने व्यवस्था मिलाइएको व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैमा जानकारी गराईन्छ ।